बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
समाचार

सडक पेटीमा गरिखान नदिएपछि दृष्टिविहीनद्वारा प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ असार, २०८३ मा प्रकाशित
सडक पेटीमा गरिखान नदिएपछि दृष्टिविहीनद्वारा प्रदर्शन
काठमाडौं, असार ९ :

दृष्टीविहीनहरुले आज पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सडक पेटीमा कार्य क्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

घामपानी, धुलोधुँवा सहेर सडकलाई कार्य क्षेत्र बनाउनु आफूहरुको रहन नभइ  बाध्यता भएको बताउँदै उनीहरुले सरकारसँग विकल्पको माग गरेका छन् । सडक पेटी केन्द्रित स्वरोजगारमुलक दृष्टिविहीन व्यवसायीहरुको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार