सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति #डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति
राजनीति

प्रधानन्यायाधीश शर्माविरुद्धको रिट दरपिठ गर्ने आदेश सर्वोच्चद्वारा सदर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० असार, २०८३ मा प्रकाशित
प्रधानन्यायाधीश शर्माविरुद्धको रिट दरपिठ गर्ने आदेश सर्वोच्चद्वारा सदर
काठमाडौं, असार १० :

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्धको रिट दरपिठ गर्ने आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। बुधबार बसेको संवैधानिक इजलासले दरपिठ गर्ने प्रशासनको आदेशलाई नै सदर गरेको हो। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल छन्। प्रधानन्यायाधीश नियुक्तिको विषयमा पेस भएको रिटमा भएको दरपीठ आदेशविरुद्ध संवैधानिक इजलासमा पेस भएको थियो। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई नियुक्त गर्न सिफरिस गरेपछि सर्वोच्चमा तीनवटा रिट पेस भएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार