बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा#विमलेन्द्र निधि #निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा#विमलेन्द्र निधि
राजनीति

बुर्लाकोटी र खरेलले लिए महामन्त्रीको उम्मेदवारी फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ असार, २०८३ मा प्रकाशित
बुर्लाकोटी र खरेलले लिए महामन्त्रीको उम्मेदवारी फिर्ता
काठमाडौं, असार १२ :

रास्वपाका निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएका छन् ।  बुर्लाकोटीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले फेसबुकमा पार्टीको हित नै सर्वोच्चता ठानी आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।  पार्टीको संस्थापक सदस्यसमेत रहेका उनले करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री हुँदै एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

यसअघि ललितपुर-२ का सांसद जगदीश खरेलले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । उपसभापति खुला १ पदका लागि भने अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ । उपसभापति महिलाका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार