आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
अर्थतन्त्र

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ असार, २०८३ मा प्रकाशित
संघीय संसद्को दुवै सदनबाट बजेट पारित
काठमाडौं, असार २३ :

संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाको मंगलबारको बैठकले पनि बहुमतले पारित गरेको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

यसअघि प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित भइसकेको थियो । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।यसैबीच, राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ समेत प्रस्तुत गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार