मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

संसद् बैठक बिहीबारसम्मका लागि स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ असार, २०८३ मा प्रकाशित
संसद् बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाडौं, असार २४ :

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

बुधबार बसेको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लले राखेको नेपाल राष्ट्र बैंक तेश्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिलाई पठाइयोस भन्ने प्रस्ताव स्वीकृत भएपछि सभामुख डोल प्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

संसद सचिवालयले १५ मिनेटका लागि स्थगित भएको बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले प्रतिनिधिसभाको नियमावली बमोजिम सभामुखले असार २५ गते बिहीबार बस्नेगरि निर्धारण गरेका हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार