बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
समाचार भिडियो

गणेश नेपाली मृत्यु प्रकरणमा सरकारविरुद्ध युवाहरुको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ असार, २०८३ मा प्रकाशित
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारविरुद्ध युवाहरुको प्रदर्शन
काठमाडौं, असार २६ :

राज्यको कारण गणेश नेपालीलाई आत्मदाह गर्ने अवस्था आएको भन्दै युवाहरुले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतीघरदेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका हुन् ।

 प्रदर्शनमा सहभागीहरुले हत्यारा सरकार मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ? , गरिब मारा सरकार मुर्दाबाद लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए । 

प्रदर्शन गर्दै भद्रकाली हुँदै वीर अस्पताल जान लागेका युवाहरुलाई प्रहरीले भद्रकालीमा नै रोकेको थियो । त्यसपछि युवाहरुले भद्रकालीमा नै बसेर नाराबाजी गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार