सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
समाचार प्रदेश कोसी प्रदेश

कोसी अस्पतालले आफ्नो जग्गामा बनेका भौतिक संरचनामा डोजर चलायो

३२ वटा सटरहरु भत्काएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
कोसी अस्पतालले आफ्नो जग्गामा बनेका भौतिक संरचनामा डोजर चलायो
विराटनगर, असार २९ :

कोसी अस्पतालले विराटनगर वडा नं. ७ स्थित आफ्नो जग्गामा बनेका भौतिक संरचनाहरु खाली गराएको छ ।

सोमबार प्रहरी प्रशासनको उपस्थितिमा तीन वटा डोजर चलाएर अस्पतालको जग्गामा बनेका ३२ वटा सटरहरु भत्काएको छ । सटरहरु भत्काएपनि भौतिक संरचनामा भने कुनै क्षति पु¥याइएको छैन ।

 नेपाल रेडक्रस सोर्साईटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले भाडामा लगाएका सटरहरुको शटर मात्र भत्काइएको कोसी अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. चन्द्रभाल झाले जानकारी दिए । उनले करिब १० कट्ठा जग्गामा गुरुयोजना अनुसार घेराबेरा लगाउने तयारी गरिएको बताए

कोसी अस्पतालले असार ५ गते नै १५ दिने सूचना जारी गरी अस्पतालको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु भत्काउन आग्रह गरेको थियो । तर जग्गा खाली नगरिएपछि अषाढ २१ गते गृह मन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरी ७ दिने अल्टिमेटम दिएपछि जग्गा खाली गराउने प्रक्रिया शुरु भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार