सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नयाँ बसपार्कस्थित एक होटलमा युवतीको शव फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ साउन, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, साउन ४ :

काठमाडौँको नयाँ बसपार्कस्थित एक होटलमा युवतीको शव फेला परेको छ।

बीजी मल पछाडीको एक होटलमा करिब २५ वर्षीया निशा सुनारको हत्या भएको अवस्थामा  प्रहरीले शव फेला परेको प्रहरीले जनाएको छ। कैलालीकी ती युवतीको शव पोष्टमार्टमका लागि  त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। 

पोष्टमार्टम रिपोर्टपछि घटनाबारे थप खुल्ले प्रहरीले बताएको हो। घटनामा संलग्न केही संकास्पद व्यक्तिहरूको खोजी कार्य भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार