आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

चक्रे मिलनले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ साउन, २०८३ मा प्रकाशित
चक्रे मिलनले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ
काठमाडौं, साउन २२ :

सर्वोच्च अदालतले चक्रे (मिलन) गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले  विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

आठ वर्षअघि २०७४ माघ १०  मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।  सफाइविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएर पुनरावेदन दिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार