शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार राजनीति प्रदेश बागमती प्रदेश

विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई राप्रपाको ह्वीप

वाग्मतीका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै छन् ।
सक्रिय न्युज · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई राप्रपाको ह्वीप
काठमाडौं, भदौ ८ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।

वाग्मतीका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको  मत लिँदै छन् । बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विप हिजो दिउँसो प्रदेश सभाका सबै सदस्यलाई पठाइएको हो ।

राप्रपाले विपक्षमा मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन समेत निर्देशन दिएको छ ।

ह्विपमार्फत मुख्य मन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा पार्टीको निर्णयअनुसार विपक्षमा मतदान गर्न,तटस्थ रहन वा अनुपस्थित हुन निर्देशन दिइएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार