शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नागढुंगादेखि चितवनको भरतपुरसम्मको सडक बन्द,धादिङ अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित

सक्रिय न्युज · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
नागढुंगादेखि चितवनको भरतपुरसम्मको सडक बन्द,धादिङ अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित
रसुवा, भदौ १० :

रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्ण बन्द गरिएको प्रहरीले जनाएको छ ।

बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको  छ । उक्त क्रम फैलिने अवस्था भएका कारण दुवै तर्फबाट सवारी आवागमन निषेध गरिएको प्रहरीको भनाई छ ।  बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ ।

तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गईसकेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार