शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बाढी पीडितको उद्धारका लागि १२ वटा हेलिकोप्टर परिचालन

हवाई इन्धन भर्न त्रिशूलीमा आयल निगमको ट्यांकर तयारी अवस्थामा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
बाढी पीडितको उद्धारका लागि १२ वटा हेलिकोप्टर परिचालन
काठमाडौं, भदौ १० :

सरकारले रसुवामा आएको भीषण बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरेको छ।  उद्धारका लागि स्वास्थ्यकर्मीसहित नेपाली सेनाका  र निजी क्षेत्रका गरी १२ वटा हेलिकप्टर परिचालन गरिएका छन्।

राहत उद्धार र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकरलाई तयारी अवस्थामा राखिएको छ । उक्त टयांकर काठमाडौंबाट परिचालन गरिएको हो। अहिले धादिङ, नुवाकोट, रसुवा, चितवनका सबै सुरक्षा निकाय परिचालन गरिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार