शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
समाचार

काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

सक्रिय न्युज · बिहीबार, १८ भदौ, २०८३ मा प्रकाशित
काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
काठमाडौं, भदौ १८ :

नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।  समितिको बैठक २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको सचिव दिनेश थापा मगरले बताए। 

बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।

पूर्व सभापति शेरबहादुर देउवा समूहले मंसिरमा समानान्तर महाधिवेशन गर्ने कार्यतालिका ल्याउन बैठक राखिरहेको बेलामा पार्टी अनुशासन समितिको बैठक बोलाइएको हो।

काँग्रेसले शनिवार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि डाकेको छ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार