मुस्ताङ, असोज ११ :

उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि हिमपात भएको छ । 

सो क्षेत्र हिउँले  सेताम्मे  भएको छ । हिमपातका कारण स्थानीय जनजीवन  प्रभावित बनेको  छ ।