
भक्तपुर, असोज १२ :
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ । रास्वपा सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी पटकपटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।