सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

खुलामञ्चमा कांग्रेसको १५ औं महाधिवेशनको तयारी तीव्र [तस्वीरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
खुलामञ्चमा कांग्रेसको १५ औं महाधिवेशनको तयारी तीव्र [तस्वीरसहित]
काठमाडौं, असोज १६ :

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा तयारी तीव्र पारिएको छ। 

यही असोज १८ देखि २२ गतेसम्म हुने महाधिवेशनका लागि खुलामञ्चमा आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

महाधिवेशनको तयारीबारे जानकारी लिन कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार खुलामञ्च पुगेर निर्माणाधीन संरचनाको अवलोकन गरेका छन्।

महाधिवेशनको उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ।

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार