मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक #न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक
राजनीति

कांग्रेस सभापतिमा गगन थापासहित तीन जनाको उम्मेदवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५५ मिनेट अगाडि प्रकाशित
कांग्रेस सभापतिमा गगन थापासहित तीन जनाको उम्मेदवारी
काठमाडौं, असोज २० :

नेपाली कांग्रेसको सभापति पदका लागि गगनकुमार थापासहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा थापासँगै श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गराएका हुन्।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए। उनी नेतृत्वको कार्यसमितिले नियमित महाधिवेशन अन्तर्गत अहिलेको १५औँ महाधिवेशन गराएको हो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मनोनय दर्ता गर्ने क्रम सम्पन्न भएको छ । उम्मेदवारको नामावली फिर्ता लिने क्रम सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार