काठमाडौं, असोज २१ :
कांग्रेस प्रवक्ता देवराज चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएका छन्। चालिसेले बुधबार अपराह्न आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। उनले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिएका थिए।
कांग्रेसको महाधिवेशनमा आज उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। भोलि ( बिहीबार) बिहानबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेस सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ : नेता आङ्देम्बे
अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन
पूर्वप्रधानन्यायाधीश जबरा लगायत उनी निकटका व्यक्तिको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा