शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय #डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय
राजनीति

मतदान सकिएलगत्तै कांग्रेस सभापतिको मतगणना सुरु गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
मतदान सकिएलगत्तै कांग्रेस सभापतिको मतगणना सुरु गर्ने
काठमाडौं, असोज २३ :

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिने बित्तिकै सभापतिको मतगणना आजै गरिने भएको छ । सभापति पदको मात्रै आजै  राष्ट्रिय सभागृहमा मतगणना गरिने  निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् । नयाँ कार्यसमितिका सबै सदस्यको नतिजा आउन केही दिन लाग्न सक्ने जनाइएको छ । उम्मेदवार संख्या धेरै भएकाले प्रतिनिधिहरुलाई मतदान गर्न समय लागेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार