मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

रावल, पाण्डे र तिम्सेनालाई एमालेले सोध्यो स्पष्टिकरण

· मंगलबार, ७ कात्तिक, २०८१ मा प्रकाशित
रावल, पाण्डे र तिम्सेनालाई एमालेले सोध्यो स्पष्टिकरण
काठमाडौँ, कात्तिक ७ :

नेकपा एमालेले पार्टीका ३ जना नेताहरुलाई स्पष्टिकरण सोधेको छ।

पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णय विपरीत बोल्ने नेताहरूलाई एमालेले स्पष्टीकरण सोधेको हो ।

 आज पत्र पठाउँदै ७ दिन म्याद दिएर तीन जना नेतालाई स्पष्टीकरण सोधिएको एमालेले जनाएको छ । 

एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टिकरण सोधेको हो । 
हिजो बसेको एमाले सचिवालय बैठकले उनीहरु ३ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार