शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

तातोपानी नाका आजबाट तीन खुल्ने

सक्रिय न्युज · ६ दिन अगाडि प्रकाशित
तातोपानी नाका आजबाट तीन खुल्ने
काठमाडौं, कात्तिक १ :

तातोपानी नाका आजबाट तीन खुल्ने भएको छ ।

चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजबाट ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले  जारी गरेको ‘प्रेस नोट’ अनुसार माल वाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार