बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
राजनीति

केपी ओली र गगन थापाबीच गुण्डुमा भेटवार्ता, विकसित पछिल्लो राजनीतिक घटनाबारे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
केपी ओली र गगन थापाबीच गुण्डुमा भेटवार्ता, विकसित पछिल्लो राजनीतिक घटनाबारे छलफल
काठमाडौं, कात्तिक १७ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाबीच भेटवार्ता भएको छ।  मंगलबार साँझ कांग्रेस सभापति थापाले भक्तपुरको गुण्डुस्थित निवासमा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबीच करिब एक घण्टा छलफल भएको छ। पछिल्लो समय विकसित भएको राजनीतिक घटनाका विषयमा उनीहरूबीच मुख्य रुपमा छलफल भएको बताइएको छ। 

थापा निकट एक नेताका अनुसार उनीहरूबीच मधेस प्रदेशको सरकारका विषयमम कुराकानी भएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार