सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार विदेश

नेपाल संवत् ११४७ का अवसरमा देशका विभिन्न ठाउँमा र्याली

विभिन्न सांस्कृतिक झाँकी र बाजागाजासहित र्याली निकालेर नेपाल संवत् मनाइँदैछ। र्यालीमा नेवार समुदायका विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहेको छ ।
सक्रिय न्युज · मंगलबार, २४ कात्तिक, २०८३ मा प्रकाशित
नेपाल संवत् ११४७ का अवसरमा देशका विभिन्न ठाउँमा र्याली
काठमाडौं, कात्तिक २४ :

नेवार समुदायको नयाँ वर्ष(न्हु दँया) नेपाल संवत् ११४७ का अवसरमा देशका विभिन्न ठाउँमा र्याली निकालिएका छन् ।

काठमाडौँ उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली तथा शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन्। 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार