साउन २१ :

काठमाडौँ, साउन २० : सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ ।

शुक्रवार तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको  सुनको भाउ आज घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँका कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।

आज चाँदीको भाउ तोलाको एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।