
कात्तिक १० :
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलको बैठक बोलाउनुभएको छ ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बुधबार पनि सत्तारुढ दलको बैठक बसेको थियो ।