आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार

छठका अवसरमा सोमबार सार्वजनिक बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
छठका अवसरमा सोमबार सार्वजनिक बिदा
काठमाडौं, कात्तिक २७ :

सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। छठ पर्वको मुख्य विधिअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गरी अर्घ दिने परम्परा रहेकाले सरकारले थप एक दिन बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै छठ पर्वकै अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्। छठ पर्वमा व्रतालुहरूले चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार सूर्यदेवको उपासना गर्ने गर्छन्। पर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक मान्यता छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार