सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति भिडियो

इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण : शंकर पोखरेल

प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारले दुई दिनसम्म राखे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण : शंकर पोखरेल
ललितपुर, कात्तिक ३० :

नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखिएको बताएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सापकोटा प्रकरणको अनुसन्धान पारदर्शी नदेखिएको र थप रहस्यपूर्ण देखिएको बताएका हुन् । उनले इनम सापकोटा प्रकरणमा राज्यको अस्वभावित हस्तक्षेप समेत देखिएको उल्लेख गरे ।

पछिल्लो समय प्रधानमन्त्रीका नाममा सबै क्षेत्रलाई आङ्कित बनाउन खाजेको र प्रधानमन्त्रीका सल्लाहकारले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म राखेको कुरा पनि बाहिर आएको बताए ।

लोकतन्त्रमा जनता सार्वभौम हुने भएपनि जनप्रतिनिधिमूलक निकायप्रति कार्यकारी उत्तरदायी हुन नसकेको उनले आरोप लगाए ।

महासचिव पोखरेलले दलको नेता भए पनि दलको बैठकको अध्यक्षता नगर्ने, पार्टीका वरिष्ठ नेता भए पनि पार्टीका बैठकमा नजाने र राजनीतिक दलहरूसँग संवाद नगर्ने परिदृश्य देखिएको धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार