मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
खेलकुद क्रिकेट

धोनीले खेलाडीका रूपमा आईपीएलबाट सन्न्यास लिए

उनको कप्तानीमा चेन्नईले पाँच पटक आइपीएल उपाधि जितिसकेको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
धोनीले खेलाडीका रूपमा आईपीएलबाट सन्न्यास लिए
काठमाडौं, मंसिर १ :

भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले खेलाडीका रुपमा सन्न्यास लिएका छन्। मंगलबार उनले खेलाडीका रूपमा आइपीएल यात्रा टुंग्याएको घोषणा गरेका हु्न्।धोनीको सन्न्याससँगै आइपीएलमा उनको झन्डै दुई दशक लामो खेलाडी जीवनको अन्त्य भएको छ।

खेलाडीका रूपमा आइपीएलबाट अलग भए पनि उनी टोलीसँग भने कायमै रहने चेन्नईले जनाएको छ।  धोनी अब सन् २०२७ को आइपीएलदेखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा रहनेछन्। उनको कप्तानीमा चेन्नईले पाँच पटक आइपीएल उपाधि जितिसकेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार