सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति

काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

उनले राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने भन्नेबारे खुलाएकी छैनन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ दिन अगाडि प्रकाशित
काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
फाइल तस्वीर ।
काठमाडौं, मंसिर २ :

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेकी हुन्।

श्रेष्ठले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताइन्। यद्यपि, उनले कुन राजनीतिक दलबाट उम्मेदवारी दिने वा स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने भन्नेबारे भने खुलाएकी छैनन्। उम्मेदवारी घोषणासँगै उनको राजनीतिक आबद्धता र चुनावी तयारीबारे चासो बढेको छ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार