
काठमाण्डौं, कात्तिक १० :
सत्तापक्षीय दलहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा नेकपा एमाले,नेपाली काँग्रेस,लोसपा,जसपा लगायत जनमत र नागरिक नागरिक उन्मुक्ति पार्टीका नेताहरूको सहभागिता रहेको छ ।
यसअघि सत्तारुढ दलको बैठक अस्ति बुधवार बसेको थियो ।