
काठमाण्डौँ , कात्तिक १४ :
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषद्को अन्तिम समयमा स्थगित भएको थियो ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।