साउन २१ :

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग अन्तर्गत अहिले त्रिपुरेश्वर स्थित कभर्डहलमा घरेलु टोली नेपाल‍ र इरानबीच प्रतिस्पर्धा भईरहेको छ । खेल पाचौं सेटमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक रुपमा खेल अघि बढिरहेको छ ।