शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार राजनीति प्रदेश मधेस प्रदेश

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै

· सोमबार, २७ कात्तिक, २०८१ मा प्रकाशित
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै
धनुषा, कात्तिक २७ :

मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । 

सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ र ४ , धनुषाको धनुषाधाम नगरपालिका- १, महोत्तरीको रामगोपालपुर नगरपालिका- २, रौतहटको ईशनाथ नगरपालिका- ७, रौतहटको राजपुर नगरपालिका- ६  र बाराको गढीमाई नगरपालिका- ८ मा  निर्वाचन हुनेछ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार