मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति

खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन:रवि लामिछाने

· मंगलबार, २८ कात्तिक, २०८१ मा प्रकाशित
खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन:रवि लामिछाने
रुपन्देही, कात्तिक २८ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’टिप्पणी गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकले बोलाएपछि प्रहरीसंगै रहेका उनले बार्दलीबाट हात उठाउँदै सो टिप्पणी गरेका हुन् ।

पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन गरेको आरोपमा कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न आज रुपन्देही लगिएको हो ।

 आफ्ना सभापतिलाई रुपन्देही ल्याउन लागेपछि  कार्यकर्ताहरुले आज भैरहवा विमास्थलदेखि नै प्रदर्शन समेत गरेको थियो ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार