सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

रौतहटका वडाध्यक्ष बिगु साहको निधन

· शुक्रबार, १ मंसिर, २०८१ मा प्रकाशित
रौतहट, मंसिर १ :

मिर्गौलापीडित रौतहट ईशनाथ नगरपालिका- १ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ। 

वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको थियो ।

त्यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार