काठमाडौँ, साउन २३ :

भारत काभा महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

केहीबेर अघि सम्पन्न खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर भारत फाइनलमा प्रवेश गरेको हो  ।

अब अर्को सेमिफाइनल खेल नेपाल र इरानबीच केहीबेरमा हुँदै छ ।