काठमाण्डौँ , मंसिर १३ :

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्नका लागि दुई विदेशी खेलाडी काठमाण्डौँ आइपुगेका छन्।

हङ्कङका बाबर हायत र वेस्ट इन्डिजका चाडविक वाल्टन गएराति काठमाण्डौँ आइपुगेका हुन्।

उनीहरू दुवैजना कर्णाली याक्सबाट खेल्नेछन् ।