
काठमाण्डौं, मंसिर १६ :
नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससमक्ष १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आजबाट सुरु भएकव एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुरबाट १ सय २८ रनको लक्ष्य पाएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा रन १ सय २७ रन बनाएको हो ।
विराटनगरका ओपनर गप्टिलले सर्वाधिक ५५ रन बनाए ।
अकिब इल्यासले १८ बलमा १५ रन जोडे ।