साउन २४ :
काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाईनल खेलमा नेपाललाई ३/२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।