मुस्ताङ, मंसिर २७ :

जाडो मौसम सुरु भएसँगै मुस्ताङमा पानी जम्न थालेको छ ।  

मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खहरे खोला, नदी झरना, कुलो र धाराहरूमा  पानी जम्न थालेको स्थानीयले बताएका छन् ।