पुस २४ :

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा सिगाजेको गाउँमा भूकम्पपछि क्षतिग्रस्त घरहरूमा उद्धार भइरहेको छ । 

आज बिहान ७. १ म्याग्निच्युडको भूकम्प  १० किलोमिटर गहिराइमा गएको चाइना अर्थक्विक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । 

 

 

फोटोहरू सिन्ह्वा