शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

ससद्को हिउँदे अधिवेशन लगायतका विषयमा छलफल हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, माघ ८ :

मन्त्रिपरिषद् बैठक आज बस्दै छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेपछि बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा ससद्को हिउँदे अधिवेशन, सरकारको काम कारबाही, रिक्त केही स्थानमा गरिने नियुक्ति र सरुवा बडुवालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने तयारी गरिरहँदा मन्त्रिपरिषद्को बैठकले त्यस बारेमा थप निर्णय गर्ने बुझिएको छ । 

विपक्षी दलहरुले तत्काल हिउँदे अधिवेशन नबोलाए संविधान बमोजिन विशेष अधिवेशन डाक्ने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार