शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

कांग्रेस पदाधिकारी र मन्त्रीबीच छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
फाइल तस्विर ।
काठमाडाैं, माघ १३ :

नेपाली कांग्रेसका पदाधिकारी र पार्टीका मन्त्रीहरुबीच छलफल भएको छ ।

सिंहदरबारमा शनिबार भएको छलफलमा संसद् अधिवेश, पार्टीको गतिविधि ,पछिल्लो राजनीतिक अवस्था लगायतकाबारे छलफल भएको बताइएको छ । सरकार र पार्टीका गतिविधि एक आपसमा थाहा पाउन पनि यस किसिमको भेटघाट र छलफल गरिएको हो । 

कांग्रेसले यसअघि नै पार्टीका मन्त्रीहरुलाई सातामा दुई दिन कार्यकता र जनताका गुनासा सुन्न निर्देशन दिएको छ ।सभापति शेरबहादुर देउवाको अगुवाइमा भएको छलफलमा पार्टीका शीर्ष नेताहरुसहित सरकारमा सहभागी मन्त्रीहरु सहभागी थिए ।

यसैबीच, कांग्रेसले संसद् अधिवेशनबारे छलफल गर्न भोलि (आइतबार) संसदीय दलको बैठक समेत बोलाएको छ। संसद बैठक यही माघ १८ गतेदेखि बोलाइएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार