मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग #मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग
खेलकुद

टी–२० सिरिजका लागि महिला टिमको घोषणा, को-को परे ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ माघ, २०८१ मा प्रकाशित
टी–२० सिरिजका लागि महिला टिमको घोषणा, को-को परे ?
काठमाडौं, माघ १४ :

नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि महिला टोलीको घोषणा गरेको छ ।

इन्दु बर्माको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । टोलीमा  कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव, सीता रानामगर, विन्दु रावल, पूजा महतो, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, इश्वरी विष्ट, सम्झनाकुमारी खड्‌का, रुविना क्षेत्री, मनिषा उपाध्याय र रेवती धामी छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा  यही माघ १७ देखि २५ गतेसम्म हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डका टिम हुनेछन् । नेपालले पहिलो खेल माघ १७ गते नेदरल्यान्ड्स र दोस्रो खेल १९ गते थाइल्यान्डसँग खेल्नेछ । तीन टोलीबिच दुई दुई पटक एक अर्कासँग प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार