बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार मधेस प्रदेश

२५ किलो गाँजा बरामद, तस्कर फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
सांकेतिक तस्बिर ।
प्रतीकात्मक तस्बिर ।
धनुषा, माघ २१ :

प्रहरीले धनुषाको मिथिला नगरपालिका ८, बडहरी पुलबाट करिब २५ किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबर र अस्थायी प्रहरी पोस्ट बडहरीबाट खटिएको प्रहरीले बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा दुईजना मोटरसाइकल र झोला छाडेर भागेका थिए ।

सोही मोटरसाइकलमा रहेको झोलाबाट प्रहरीले आइतबार २५ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार अहिले गाँजा तस्करमा संलग्न फरार दुवैजनाको खोजी भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार