बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

आजको तरकारी र फलफूलको मूल्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
आजको तरकारी र फलफूलको मूल्य
काठमाडौँ, माघ २४ :

कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आलु रातो प्रतिकेजी ३६, आलु रातो भारतीय प्रतिकेजी ३४, प्याज सुकेको भारतीय प्रतिकेजी ६५, गाँजर लोकल प्रतिकेजी ४०, गाँजर तराई प्रतिकेजी ३०, बन्दा लोकल प्रतिकेजी २०, बन्दा तराई प्रतिकेजी १५, बन्दा नरिवल प्रतिकेजी  १५, काउली स्थानीय प्रतिकेजी  १५, स्थानीय काउली ज्यापु प्रतिकेजी २०, काउली तराई प्रतिकेजी १५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४५, चम्सुरको साग ४५, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ४५, प्याज हरियो प्रतिकेजी ४०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी ९०, च्याउ कन्य प्रतिकेजी ९०, च्याउ डल्ले प्रतिकेजी ३०० निर्धारण गरिएको छ ।

समितिले स्याउ झोले प्रतिकेजी २६०, स्याउ फूजी प्रतिकेजी ३००, केरा दर्जन १५०, कागती प्रतिकेजी १५०, अनार प्रतिकेजी ३५०, अङ्गुर हरियो प्रतिकेजी २५०, अङ्गुर कालो प्रतिकेजी ३५०, सुन्तला नेपाली प्रतिकेजी १४०, सुन्तला भारतीय प्रतिकेजी १००, तरबुजा हरियो प्रतिकेजी ६०, जुनार प्रतिकेजी ११०, भुइँकटर प्रतिगोटा दुई सय रुपैयाँ ताेकेकाे छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार