बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

प्रधानमन्त्री बन्नकै लागि ओलीले दुनियाँलाई ठगे : अध्यक्ष नेपाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ माघ, २०८१ मा प्रकाशित
प्रधानमन्त्री बन्नकै लागि ओलीले दुनियाँलाई ठगे : अध्यक्ष नेपाल
काठमाडाैं, माघ २७ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँलाई ठगेको आरोप लगाएका छन् ।

काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले प्रधानमन्त्री बन्नकै लागि  संविधान संशोधनको कुरा गरेर दुनियाँलाई ठगेको बताए ।

ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको प्रसंग उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन  गर्नु र अहिले आएर ओलीले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको हो ।’साथै अध्यक्ष नेपालले ओली मुलुक सञ्चालनमा समेत गम्भीर नभएको आरोप लगाए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार