बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र

भक्तपुरमा मट्का बिर्यानीको हव बन्दै ओल्ड टाउन रेष्टुरेन्ट 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
भक्तपुरमा मट्का बिर्यानीको हव बन्दै ओल्ड टाउन रेष्टुरेन्ट 
काठमाडौँ, फागुन ३ :

तपाई यदि मट्का बिर्यानीको पारखी हुनुहुन्छ र मनै आनन्द भएर यसको स्वाद चाख्न चाहनुहुन्छ भने तपाईका लागि उपयुक्त गन्तव्य हुनसक्छ, भक्तपुरको सल्लाघारी दुवाकोट मोडस्थित ‘ओल्ड टाउन रेस्टुरेन्ट एण्ड कफी सप’ ।

भक्तपुरको घरदेखि अफिससम्म सस्तोमा हाइजेनिक खाना पुयाउने उद्देश्यले संचालनमा ल्याइएको ‘ओल्ड टाउन’ले बिरयानी, पिज्जा, बर्गर, पास्ता, खाना सेट, नान रोटी, मःम, चाउमिन, सेकुवा र थुक्पा जस्ता दर्जनौं परिकारहरुमा अर्गानिक स्वाद दिएर रेष्टुरेन्टको भिडमा छुट्टै ब्रान्ड बनाउन सफल भएको छ । तर पनि ओल्ड टाउन प्रख्यात छ, मट्का बिर्यानीमा । उसले यसलाई भक्तपुरभरि फ्री डेलिभरी पनि गरिरहेको छ ।

‘हामीले लामो समय बजार अध्ययन गर्यौं । सामान्य पसलदेखि पाँचतारे होटलसम्मका स्वाद चाख्यौँ,’ सञ्चालक भन्छन्, ‘सबैतिरको स्वाद उस्तै–उस्तै भेटियो । कतै त बिरयानी भनेर दिएको ठाउँमा हेर्दा मात्र बिरयानी देखिन्थ्यो स्वाद चाहिँ मासुभात खाएको जस्तो मात्र ।’ यही भएर विशेष बिरयानी बनाउने गरेको जनाएको छ । 

भक्तपुरलाई टार्गेट गरेर ४ बर्ष अघि २५ लाखको लगानीमा फरक शैलीको रेस्टुरेन्ट संचालनमा ल्याएको सञ्चालकले बताए ।  
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार