सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा #मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा
राजनीति

राष्ट्रिय सभा बैठक : पानी जहाज सञ्चालनसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ फागुन, २०८१ मा प्रकाशित
राष्ट्रिय सभा बैठक : पानी जहाज सञ्चालनसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत
काठमाडौं, फागुन ७ :

राष्ट्रिय सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन्। 

मंगलबार बिहान बसेको बैठकको शून्य समयमा सांसद्हरुले भारतमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणदेखि पोखरा भ्रमण वर्षको समयमा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते भएको विषयमा आआफ्नो धारणा राखे ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा तथा यातायात मन्त्री देवेन्द्र दाहालले‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०- ८१ को पैँसट्ठीऔँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गरेका छन् ।

यस्तै, मन्त्री  दाहालले पेस गरेको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई बैठकले सर्वसम्मत स्वीकृत गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार