बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त #भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त
अर्थतन्त्र

आजको तरकारी र फलफूलको मूल्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
काठमाडौँ, फागुन १२ :

कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी रु ५०, गोलभेँडा सानो लोकल प्रतिकेजी रु ५०, गोलभेँडा सानो तराई प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो भारतीय प्रतिकेजी रु ३२, प्याज सुकेको भारतीय प्रतिकेजी रु ७५ रुपैयाँ छ ।

गाजर लोकल प्रतिकेजी रु ३५, गाजर तराई प्रतिकेजी रु २५, बन्दा लोकल प्रतिकेजी रु १५, बन्दा तराई प्रतिकेजी रु १२, बन्दा नरिवल प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १८, स्थानीय काउली ज्यापु प्रतिकेजी रु २५, काउली तराई प्रतिकेजी रु १८, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो लोकल प्रतिकेजी रु २५, सेतो मूला हाइब्रिड प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु २५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी लोकल प्रतिकेजी रु ६५, घिउ सिमी हाइब्रिड प्रतिकेजी रु ६५, घिउ सिमी राजमा प्रतिकेजी रु ९०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १५०, लौका प्रतिकेजी रु ६०, घिरौला प्रतिकेजी रु १३०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो लाम्चो प्रतिकेजी रु १५, हरियो फर्सी डल्लो प्रतिकेजी रु १५ रुपैयाँ निर्धारण गरिएको छ ।

भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला  प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु १५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १००, च्याउ डल्ले प्रतिकेजी रु ४५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेको छ ।

समितिले स्याउ झोले प्रतिकेजी रु २००, स्याउ फूजी प्रतिकेजी रु ३००, केरा दर्जन रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर हरियो प्रतिकेजी रु १८०, अङ्गुर कालो प्रतिकेजी रु २५०, सुन्तला नेपाली प्रतिकेजी रु १७०, सुन्तला भारतीय प्रतिकेजी रु ११०, तरबुजा प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँ कटहर प्रतिगोटा रु १८० निर्धारण गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार